• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लोडसेडिङ घटाउन सकिने अवस्था छैन्– अध्यक्ष रावल

खप्तड मालिका न्युज December 16, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा हुदै आईरहेको लोडसेडिङ घटाउन सकिने अवस्था कम रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक रावलले बताए । बिद्युतको मेसिनको क्षमता कम भएको तर ग्राहकको संख्यामा बृदि र चिसो सिजनमा बढी बिद्युतको खपत हुने भएकाले लोडसेडिङ बढेको अध्यक्ष रावलको भनाई छ ।
अहिले जिल्लामा बढ्दै गएको लोडसेडिङ तालिका समेत एसएमएस बाट उपलब्ध गराईने भएको छ । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा संचालित बाजुरा साना जलबिद्युतका ग्राहकहरुलाई अबदेखी लोडसेडिङ तालिका मोबाईल नम्मरमा एसएमएस बाट उपलब्ध गराउने भएको छ ।
सदरमुकाम मार्तडीमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराले पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । सदरमुकाम मार्तडीमा दैनिक ४ घण्टा लोडसेडिङको मारमा परेका नागरिकले सहि तरिकाबाट लोडसेडिङ तालिका नपाउने भएकाले प्रत्यक ग्राहकको मोबाइलमै म्यासेज गरी दैनिक तालिका उपलब्ध गराउने त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका अध्यक्ष अशोक रावलले बताए ।
सदरमुकाममा मात्रै १ हजार किलोवाट बिधुतको आबस्यक रहेको र हाल संचालनमा रहेको बिद्युतको क्षेमता २ सय किलो वाट मात्रै भएकोले लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष रावलले पत्रकार सम्मेलन मार्फत बताएका हुन् ।
२०६६ सालमा नेपाल सरकार बाट लिजमा लिएको बिधुत जिण बन्दै गएकोले सो बिधुतमा लगानी गर्न पनि नसकिने अबस्थामा आएको उनले बताए । हाल बाजुरा साना जलबिधुत केन्द्रका २ हजार १ सय ७४ ग्रहाक रहेका छन् । जसमा २ हजार ९ ग्राहस्त, ९९ कार्यालय ३२ उद्योेग,२० ब्यापार र ८ जना अस्थाई ग्राहक रहेको बताए ।
कुल उतपादन २ सय किलोवाट रहेको भए पनि तत्कालिन बिद्रोहमा रहेको माओबादीले पावर हाउसमा बम हानेर एक मेशिन धोस्त भएकोले हाल एकै मेशिन चलाउदै आएको सो सहकारीका निमित्त ब्यबस्थापक गगन ऐडीले बताए ।
नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणको लाईन समेत जोडेर भए पनि ग्रहाकलाई दिने भनिए पनि प्राधिकरणले लाइन बिस्तारमा ढिलाई गरेकोले पनि प्रयाप्त मात्रामा ग्राहकलाई बिधुत सेवा दिन नसकेको संचालक समितिका सचिव शेर बहादुर रावले बताए । राष्ट्रिय प्रशारणको लाईन बिस्तारमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था बाधक नभएको समेत सचिव रावलले बताएका छन ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑