
धनगढी– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न मतदानपछि राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ।
कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको कूल कूल ४, ६७९ मतमध्ये ३२८२ मतगणना भइसकेको छ। योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो हुने सम्भावना घटेको छ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ। तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन्।
कसैल पनि ५० प्रतिशत मत नल्याए आजै साँझ पुनः मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ। सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर