• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिमबाट सभापति, उपसभापति र सहमहामन्त्रीसँगै केन्द्रीय सदस्यमा ३ दर्जन बढी उम्मेदवार

खप्तड मालिका न्युज December 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– नेपाली काँग्रेसको जारी महाधिवेशनमा सुदूरपश्चिमबाट सभापतिसहित विभिन्न पदमा दर्जन बढी नेताले उम्मेदवारी दिएका छन्। केन्द्रीय सभापति, उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा दर्जन बढी नेताको उम्मेदवारी परेको हो। सभापतिमा डडेल्धुरा गृहजिल्ला भएका वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। उपसभापतिमा दिवेश्वरी शाह र सहमहामन्त्रीम बाजुराका बद्री पाण्डेले उम्मेदवारी दिएका छन्।

पाण्डेयले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् भने शाहले निधि प्यानलबाट उम्मेदवारी दिएकी हुन्। यस्तै केन्द्रीय सदस्यमा नेता एनपी साउद, रमेश लेखक लगायत दर्जन बढी नेताले उम्मेदवारी दिएका छन्। साउदले महामन्त्रीमा दाबी गर्दै आएका थिए भने देउवा पक्षबाट महामन्त्री नपाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

यस्तै केन्द्रीय सदस्य खुलातर्फ नैनसिंह महर, आरजु राणा देउवा, दिलेन्द्र बडू, विजय स्वार, क्षितिज भण्डारी, तिर्थ रावल, जनक गिरी, भरत शाही र कमल शाहले उम्मेदवारी दर्ता गरेका छन्। थारु केन्द्रीय सदस्यमा रामजनम चौधरीले पनि उम्मेदवारी दिएका छन्। यस्तै भूगोलतर्फ कैलालीका डा। रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी तथा महिलातर्फ सुशीला मिश्र भट्टको उम्मेदवारी परेको छ। उनीहरु तीनै जनाले संस्थापन समूहबाट उम्मेदवारी दिएका हुन्।

प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ। यस्तै भूगोलकै महिलातर्फ चन्दा जोशी र रमिता देउवाको पनि उम्मेदवारी परेको छ। यस्तै भूगोलतर्फ भक्तबहादुर बलायर, गणेश भट्ट, जिवनसिंह बिष्ट, जगतप्रसाद जोशी, भरतबहादुर खड्का, दिवानसिंह विष्ट, पुष्करराज ओझा र गोविन्द बोहराको पनि उम्मेदवारी परेको छ।

यस्तै संस्थापन पक्षबाटै बझाङका अर्जुनजंगबहादुर सिंहले उम्मेदवारी दिएका छन्। धनगढीका उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पदम नेपाली र रमेश ताम्राकारले दलित समावेशीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑