
बाजुरा :- एकिकृत समाजवादी प्रेस संगठन बाजुरा जिल्ला कार्य समिति गठन गरिएको छ । समाजवादी प्रेस संगठन बाजुराको अध्यक्षमा मोहनबहादुर कार्की(महेश) चयन भएका छन् । संगठनको उपाध्यक्षमा गणेश शाह,सचिवमा जीवन कैला,कोषाध्यक्षमा शर्मिला रोकाया र सह–सचिवमा रमेश शाह र धनकृष्ण वि.क. चयन भएको समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र भट्टले हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
समाजवादी प्रेस संगठन जिल्ला कार्य समितिले मंसिर १० गतेको भेलाले सिफारिस गरिए बमोजिम प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटिले पूर्णता दिएको हो ।
समावजादी प्रेस संगठन बाजुराको २१ कार्की अध्यक्ष रहने गरी २१ सदस्यीय कार्य समिति बनाइएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर