
बाजुरा :– पूर्वभूमि सुधार सहायक मन्त्री जनकराज गिरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। बाजुरा घर भएका गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने वताएका छन् ।
कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। मंसिर २१ मा मनोनयन दर्ताको समय छ।गिरीले महाधिवेशन प्रतिनिधिमा पनि बाजुरामा धेरै मत ल्याएर जितेका थिए। गिरिले बाजुरा २०५६ मा बाजुरा बाट सांसद जितेका थिए ।
काँग्रेस बाजुरामा गिरि लाेकप्रिय नेताका रूपमा पहिचान बनाएका छन् । शालिन भद्र स्वभाबका नेताका रूपमा चिनिदै आएका छन् । बाजुरा प्रदेश क बाट भने उनले नेकपा एमालेका बल्देब रेग्मि सँग चुनाव हारेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर