
बाजुरा– नेकपा माओवादी केन्द्र त्रिवेणी नगरपालिका वडा नं. ५ को वडा सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलन मा दल बहादुर बुढा को नेतृत्व मा २९ जना सदस्यीय पदाधिकारी सहित वडा सम्मेलन सम्पन्न गरिएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य बल बुढाले जानकारी दिनुभएको छ । वडा पदाधिकारीको अध्यक्ष ः क. दल बहादुर बुढा, उपाध्यक्ष ः क. सगुने बुढा, कोषाध्यक्ष ः क. हिरा देबि बुढा, सचीव ः क. मोति सिंह बोहरा, सहसचिव ः क. टेक बहादुर बुढा सहित २९ जना वडा कमिटी सदस्य गठन गरिएको बताउनुभएको छ । यो वडा नेकपा एमाले सचीव भरत बुढा को गृह वडामा पहिला केही आश्वासन र झुट बोलेर एमाले बनाएका कार्यकर्ता पनि एमालेले जनताको भावना अनुरुप काम नगर्ने र नेतृत्वले सधै झुट मात्र बिल्ने र जनताका काम कहिल्यै नगर्ने भन्दै दिन प्रतिदिन एमाले छोडेर माओवादी केन्द्र मा आउने गरेको बुढाले जानकारी गराउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर