
काठमाडौं– बीच बाटोमै यात्रुहरुलाई बिचल्ली बनाउने नेपाल एयरलाइन्सका पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ। सोमबार काठमाडौंबाट रुकुमका लागि जहाज उडाएका उनले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगन्जमा यात्रुहरुलाई ओरालेर बिचल्लीमा पारेका पेम्बा शेर्पालाई मंगलबार मन्त्रालयले स्पष्टीकरण सोधेको हो।
एअरलाइन्सको ट्वीनअटर जहाज पाइलट चलाएका थिए। यात्रुहरुले पाइलटको सनकले आफूहरु बिचल्लीमा परेको भन्दै गुनासो गरेपछि पर्यटनमन्त्री मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको बताइएको छ।
काठमाडौंबाट सोमबार रुकुमका लागि उडेको जहाज मंगलबार बिहान गन्तव्यमा पुगेको छ।
दिनेश खबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर