
बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुरामा सरुवा भएर आएका नयाँ प्रहरी प्रमुख चतुर्भुज ओझाले जिल्लाका संचारकर्मिहरु संग परिचय गरेका छन् । संचारकर्मिहरु संग कुरा गर्दैै जिल्ला प्रहरी कार्यालय बाजुरामा आफु आईसके पछि सधै सहि कुराको पक्षमा रहेर काम गर्ने बताएका छन् । जिल्लाको शान्ति सुरक्षालाई सकेजती मजबुत बनाउने समेत प्रहरी प्रमुख ओझाले बताएका छन् ।
यस अघि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराको सरुवा भएपछि डीएसपी ओझा बाजुरा आएका हुन् ।
बाजुरामा प्रहरी प्रमुखका रुपमा चतुर्भुज ओझा आएका छन् । भने महरा जिल्ला प्रहरी कार्यालय बाजुराबाट केन्द्रीय अनुसन्धान कार्वाही व्युरोमा सरूवा भएका छन् । चतुर्भुज ओझा प्रहरी प्रधान कार्य विभाग विपद व्यवस्थापन महाशाखाबाट बाजुरा सरूवा भएर आएका हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर