धनगढी– नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ७ जनाको प्रतिनिधित्व भएको छ। प्रेम आले, निरादेवी जैरु, मदनकुमारी शाह गरिमा, माया भट्ट, पूर्णा जोशी, भानुभक्त जोशी र उर्वादत्त पन्त सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका छन्।सुदूरपश्चिमबाट प्रतिनिधिसभामा एमालेका १६ जना सांसद छन्। नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ७ जना केन्द्रीय सदस्यमध्ये प्रेम आले र निरादेवी जैरु प्रतिनिधिसभा सदस्य हुन् भने मदन कुमारी शाह गरिमा संविधानसभा सदस्य हुन्। माया भट्ट र पूर्णा जोशी प्रदेशसभा सदस्य हुन् भने भानुभक्त जोशी पूर्वमन्त्री र उर्वादत्त पन्त पूर्व सांसद हुन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर