• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमाले दशौं महाधिवेशनका लागि बाजुराबाट प्रतिनिधी छनोट टुङ्गियो सूची सहित

खप्तड मालिका न्युज November 15, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेकपा एमालेको दशौं महाधिवेशनका लागि बाजुराबाट प्रतिनिधी छनोटको टुङ्गो लागेको छ ।
देशभरीका सबै जिल्लाबाट २७ गते जिल्ला प्रतिनिधीहरुको नामावली पठाई सक्नु पर्ने भएपनि बाजुरामा भने आज नाम टुङ्गो लागेको हो ।
महाधिवेशन प्रतिनिधीहरुका लागि आकांक्षी धेरै भएका कारण सहमतीको गर्न थालिएकाले सोमबार प्रतिनिधीहरुको टुङ्गो लागेको एमाले निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले बताएका छन् ।
उनका अनुसार पार्टीका जिल्ला इन्चार्ज लालबहादुर थापा र अन्य जिल्लाका शिर्ष नेताहरुसंगको सहमतीको छलफलपछि महाधिवेशन प्रतिनिधी छनोट गरिएको बताए ।
जिल्लाबाट खुलातर्फ ११ जना,दलित तर्फ तीन जना,दलित महिला २ जना र महिला खुला तर्फ ४ जनाको नाम प्रतिनिधीमा छनोट गरिएको प्रमुख निर्वाचन अधिकृत थापाले बताए ।
जिल्लाबाट महाधिवेनमा सहभागी हुन खुलामा रङ्गमान शाही, अजबहादुर मल्ल,सहदेव बोगटी,कालीबहादुर शाही,भरतबहादुर बुढा र भरतबहादुर थापा रहेका छन् ।
यस्तै जनकुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादुर रोकाया,मनलाल खत्री र बल्देव रेग्मी महाधिवेशन प्रतिनिधीमा छनोट भएका छन् ।
त्यसैगरी दलित तर्फ काँसीबहादुर वि क ,पदम नेपाली र मनलाल ढोलीको नाम छनोट गरिएको छ ।
दलित महिलामा राजकला सार्की,दलित÷जनजातीमा बसन्ती गुरुङ्ग रहेका छन् । भने खुला महिलामा बसुन्धरा रोकाया,मनदेवी ओली,माया कुँवर र ऐना गिरीलाई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधीमा चयन गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।
दशौं महाधिवेशन प्रतिनिधी चयनपछि आजै घोषणा गर्ने एमाले बाजुरा सनिर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा लागि एमाले नेता लालबहादुर ओलीको नाम भने समावेश गरिएको छैन । ओली एमालेबाट खप्तड छेडेदह गाउँपालिकाको स्थानीय तहको निर्वाचनको अध्यक्षको उम्मेदवारबाट पराजित भएका हुन् । राजनितिमा सक्रिय नेताका रुपमा रहेका ओली भने दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन् ।
महाधिवेशन प्रतिनिधी चयनमा जिल्लाका एमाले निकट कार्यकर्ता असन्तुष्ट देखिएका छन् । आफु निकटका कार्यकर्ताहरुलाई महाधिवेशन प्रनिधिनी छनोट गरेको प्रति कतिपय नेता तथा कार्यकर्ताले असन्तुष्ट जनाएको बताइएको छ ।

No photo description available.

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑