
रुकुम योगी, वाजुरा– बुढीनन्दा नगरपालिकामा एकजना महिला मृत फेला परेकी छन । आज विहान बुढीनन्दा नगरपालिका वडा नं। २ को दानसाँगु खोला नजिकै मेत फेला परेकी हुन ।
बुढीनन्दा नगरपालिका वडा नं। २ कोल्टी निवासी अन्दाजि ४२ वर्षिय जनदेवि खत्रि मृत फेला परेकी ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । मृत खत्रिको के कति कारणले ज्यान गएको हो खुलेको छैन ।
भिर वाट लडेर हो कि के कति कारणले ज्यान गएको हो भन्ने विषयमा नखुलेको र लासलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा ल्याइएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्र राज जोशिले बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर