काठमाडौं– खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ प्याक सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आयोजित एक समारोहकाबीच विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको नयाँ प्याक सार्वजनिक गरेको हो । सन् १९५९ मा स्थापना भएको ‘द नेपाल डिस्टीलरिज’ ले रमको उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको माग र अपेक्षालाई ध्यानमा राखेर नयाँ प्याक सार्वजनिक गरेको बताएको छ ।
खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरु समावेश गरिएका छन् ।
नयाँ डिजाइनसहितको प्याक सार्वजनिक गरेपनि रमको स्वाद भने परिवर्तन नगरिएको कम्पनीले जानकारी दिएको छ ।
रातोपाटी
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर