• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिमका निवर्तमान प्रदेश प्रमुख भन्छन्ः काम गरिरहेकै बेला अकस्मात हटाउनु गलत

खप्तड मालिका न्युज November 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख गंगाप्रसाद यादव दिपावली र छठ पर्व मनाउन गृह जिल्ला सप्तरी पुगेका थिए। मंगलबार साँझ राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रदेश प्रमुखहरूको नाम सामाजिक सञ्जालमा आएपछि मात्रै आफू पदमुक्त भएको जानकारी पाएको यादवले बताएका छन्।
यादवले गत वैशाख २४ गते सुदूरपश्चिम प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए। तर पदबाट हटाउदा जानकारीसम्म नगराएकोमा भने दुःख लागेको उनले बताए। राजनीतिक नियुक्तिबाट प्रदेश प्रमुख बनाइएको भएपनि सरकार परिवर्तनसँगै आलांकारिक पदहरुमा रहेको व्यक्ति संविधान अनुसार काम गरिरहेको बेलामा अकस्मात हटाउनु गलत अभ्यास भएको यादवले बताए। आफ्नो पदावधिको निश्चितता थिएन तर खबरसम्म गर्नुपर्ने यादवको भनाइ छ। उनी केपी शर्मा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त भएका थिए। सुदूरपश्चिमको नयाँ प्रदेश प्रमुखमा बाजुराका देवराज जोशी नियुक्त भएका छन्। यसरी सरकार परिवर्तन भएपिच्छे प्रदेश प्रमुख फेरिनु दुर्भाग्य भएको उनले बताए।
‘जुन सरकार आयो, त्यसैको प्रदेश प्रमुख हुन्छ। यो राजनीतिक पद्धतिको रूपमा विकास भइसकेको छ। त्यसैको घानमा आफू पनि परियो। जतिखेर मन लाग्यो त्यतिखेर पदबाट हटाउनु देशको लागि दुर्भाग्य हो। यहाँ त राजनीतिका नाममा गलहत्याइने परम्परा बसेको छ।’ यादवले राजीनामा दिने मौकासमेत नदिएको बताएका छन्। यादवले सुदूरपश्चिमको ६ महिनाको बसाइ सुखद रहेपनि सोचेको काम भने गर्न नसकेको बताए। उनले भने, ‘ मेरो बसाइ राम्रो भयो। सबैको सहयोग पाइयो। प्रदेश सरकारको राम्रो सहयोग पाएँ। मैले पनि संविधान अनुसार नै काम गरेँ। तर केही काम गर्न सोचेको थिएँ, कम समयको कारण सोचेको काम गर्न भने सकिएन।’ यादवले सप्तरीमै रहेर सक्रिय राजनीतिमा बाँकी समय बिताउने बताएका छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑