• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काँग्रेस बाजुराले टोलदेखि जिल्लास्तरसम्म प्रशिक्षण गर्ने

खप्तड मालिका न्युज November 12, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेपाली काँग्रेस बाजुराको नियमित दोस्रो बैैठक बिहीबार सकिएको छ । बुधबारबाट बसेको जिल्ला कार्य समितिको बैठकले १३ वटा निर्णय पारित गर्दै बैठक सकिएको नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले बताएका छन् ।
बिहीबार सकिएको बैठकले बाढी र पहिराबाट प्रभावित भएकाहरुको सत्य तथ्य विवरण संकलन गरी विवरण जिल्लामा बुझाउन गाउँ समितिलाई निर्देशन दिएको छ ।
यस्तै पार्टीको बैठकले वार्षिक कार्य योजना बनाएको छ । वार्षिक कार्य योजनामा जिल्ला स्तरमा पार्टीले गर्ने गतिविधी,विधान लगायतका विषयमा प्रशिक्षण र प्रचार प्रसार र जनसमन्वय गर्ने गरी वाािर्षक कार्य योजनामा समावेश गरिएको नेपाली काँग्रेस बाजुराका सचिव तिलकराज पुरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पार्टीले टोल,गाउँ,पालिका,प्रदेश र जिल्ला स्तरमा विधान बमोपनक गर्नुपर्ने नियमित कार्यलाई तिव्रता दिने कार्य योजनामा समावेश गरिएको बताए ।
वार्षिक कार्य योजनामा पार्टीका संस्थापक नेता विपी कोइराला,गणेशमान सिंह,सुर्वण शमशेर,कृष्णप्रसाद भट्टराई,गिरिजा प्रसाद कोइराला र शुसिल कोइराला लगायत नेताको स्मृति दिवस मनाउने पनि निर्णयमा उल्लेख गरिएको सचिव पुरीले बताएका छन् ।
बैठकले पार्टीका पुर्व सभापति तथा संविधान सभाका सदस्य देवराज जोशीलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख र काँग्रेस बाजुराका नेता तथा नेपाल बार एसोसियसनका पुर्व केन्द्रीय महासचिव खम्मबहादुर खातीलाई सरकारको महान्याधिवक्तामा नियुक्त गरेकोमा प्रधानमन्त्री तथा पाटी सभापति शेरबहादुर देउवालाई धन्यवाद तथा नियुक्त भएका जोशी र खातीलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको सचिव पुरीको भनाई रहेको छ ।
यस्तै बैठकले ३२ सदस्यीय कार्य सम्पादन समिति बनाएको छ । पार्टीले गर्ने काम कर्तव्यको सम्पादन गर्ने गरी ३२ सदस्यीय समिति बनाएको सचिव पुरी बताउँछन् ।
पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा संचालन भएको बैठक विपी स्मृति भवन पार्टी कार्यालयमा बसेको हो । बैठकमा जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थित रहेका थिए ।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑