बाजुरा :- बाजुरा जिल्ला पूर्व संविधान सभा सदस्य देवराज जोशी सुदूरपश्चि प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बाजुराबाट २०४८ सालका सांसदमा निर्वाचित जोशी संबिधानसभा सदस्य , नेपाली काँग्रेस बाजुराका पूर्व पार्टी सभापति , कांग्रे महासमिति सदस्य समेत हुन् ।
शिक्षण पेसा त्यागेर राजनीतीमा आएका जोशी कांग्रेस सभापति शेर बहादुर देउवा निकट मानिन्छन् ।
सभापति शेर बहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बनेपछि जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । राजनीतिक रुपमा बिना विवादित छबि बनाएका जोशी बाजुराका स्थायी बासिन्दा हुन् । प्रधानमन्त्री देउवाले यस अघि बाजुराकै खम्ब बहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । खाती र जोशीले सरकारका महत्वपूर्ण ठाउँमा भूमिका पाएको भन्दै बाजुराबासीले खुसी ब्यक्त गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर