• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिको मतगणना सकियो, पौडेल सिटौला १५ र देउवा पक्ष १०

खप्तड मालिका न्युज October 9, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा :– नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेस बाजुराकाे जिल्ला कार्य समितिकाे समिति चयन समापन पछि   महाधिवेशन प्रतिनिधिकाे मत गणना सुरु भइ शुक्रबार राती सम्पन्न भएकाे हाे ।   २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् ।
जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए ।

महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुहबाट निर्वाचित भएकि छन् ।

१.जुनाकुमारी दानी – ७६७ (पौडेल सिटौला समुह)
२. कविता कुमारी बुढा (बिष्ट) – ६१३ (देउवा समुह)
३. राधिकादेवी सिंह – ५३७ (देउवा समुह)
४. रिता देबी सिंह – ५२७ (देउवा समुह)

महाधिबेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह बाट निर्वाचित भएका छन् ।

१. अनोज राज गिरी – ५९२ (पौडेल सिटौला समुह)
२. कमल बहादुर बुढा-५९१ (पौडेल सिटौला समुह)
३. गोबिन्द्र बहादुर मल्ल-६६४ (पौडेल सिटौला समुह)
४. जनकराज गिरी -८८३ (पौडेल सिटौला समुह)
५. देबराज जोशी-६९५ (देउवा समुह)
६. धनराज पण्डित-६३० (देउवा समुह)
७. पदम कुमार गिरी -५४५ (देउवा समुह)
८. पदम बहादुर शाहि -६१७ (देउवा समुह)
९. मान बहादुर रावल-६०० (पौडेल सिटौला समुह)
१०. महा नेपाली-५४४ (देउवा समुह)

महाधिबेशन प्रतिनिधि खस आर्य महिला ३ जना महिला मध्ये एकजना देउवा समुहकि विजयी भएकि छन् ।

१. बिद्या देबी तिमिल्सेना-५२३ (देउवा समुह)
२. रिता शाहि-६०२ (पौडेल सिटौला)
३. शुभ्रदा भण्डारी पाण्डे-५८२ (पौडेल सिटौला)

त्यस्तै महाधिबेशन प्रतिनिधि खस आर्य पुरुष ४ जना विजयी भएका छन् ।

१. कर्ण बहादुर थापा – ५३३ (पौडेल सिटौला)
२. गुरुदेब केसी – ५२८ (देउवा समुह)
३. योगेन्द्र रावल -४५३ (पौडेल सिटौला)
४. हर्क बहादुर खडायत-४३५ (पौडेल सिटौला)

महाधिबेसन आदिबासि जनजाति समुह १ जना

१. सुनिता गुरुङ्ग-३७८(पौडेल सिटौला)

दलित महिला समुह १ जना

१. राधिका देबी सुनार – ५७७ (पौडेल सिटौला )

दलित खुला समुह १ जना

१. पदम बहादुर नेपाली -४९७(पौडेल सिटौला)

मधेसी थारु मुस्लिम अल्पसंख्यक तथा अपांग बाट १ जना

१. रमेश बिक -२४४(पौडेल सिटौला)

सभापति सहित ८० प्रतिशत कार्यसमितिमा पौडेल सिटौला पक्ष विजयी भएको छ । लामो समय सम्म देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ ।
सह सचिब सुरेन्द्र सिंह बाहेक सबै पौडेल सिटौला पक्ष विजयी भएका छन् । सिंह भने देउवा पक्ष बाट टिकट पाएर चुनावी मैदनामा उत्रिएका थिए । सभापति रामसिंह रावल, उप सभापतीमा नारायण पाध्याय र पदम बडुवाल पौडेल सिटौला पक्षका हुन् । पाध्यायलाई दुबै टिममा राखेपनि उनि जनक गिरी नजिकका रुपमा चिनिदै आएका छन् ।
सचिव विजयी तिलकराज पुरी र भरत बहादुर रोकाया दुबै जना पौडेल सिटौला पक्ष हुन् । सह सचिवमा कृष्णराज पाध्याय पौडेल सिटौला पक्ष हुन भने सुरेन्द्र बहादुर सिहं देउवा पक्षका हुन् । जिल्ला कार्य समिति सदस्यमा पनि पौडेल सिटौला पक्षको स्पष्ट बहुमत देखिएको छ । खस आर्य खुला सदस्यमा निर्वाचित ६ जना सबै पौडेल सिटौला पक्ष बाट चुनावी मैदानमा आएका थिए । पालिका र अन्य समावेशी बाट बिजयी जिल्ला कमिटिमा पौडेल सिटौला समुहकाले धेरै विजयी भएका छन् ।

No description available.No description available.No description available.

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑