धनगढी , मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ खुल्लेकका ३८ वर्षीया गणेश ओझाको मृत्यु भएको हो। मंगलबार उनको मोटरसाइकल बाँकेको नेपालगञ्जमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बुधबार भारतमा मृत्यु भएको आफन्तले जनाएका छन्।
ओझा होन्डा मोबाइल नेपालगञ्जमा कार्यरत थिए। उनका एक छोरी र एक छोरा छन्। याे समाचार अाजकाे दिनेश खबरमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर