• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  त्रिवेणी नगरपालिका

सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको अध्यक्षमा चेतन ऐडी

खप्तड मालिका न्युज September 19, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – देशकै दोस्रो ठुलो बिश्व बिद्धालय सुदुरपस्चिम बिश्वबिद्धालय राष्ट्रिय कमिटीको अध्यक्षमा बाजुराका चेतन ऐडी चयन भएका छन ।जिल्लाकै ठूलो क्याम्पस बाजुरा क्याम्पसका स्वबियु सभापति, अखिलका केन्द्रीय सदस्य समेत रहेका ऐडीलाई अनेरास्ववियुको स्थायी कमिटीको बैठकबाट बिश्वबिद्धालय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

ऐडी प्रति बिगतमा पटक पटक अखिलको नेतृत्वबाट अन्याय गरिएको भन्दै सर्बत्र आलोचना गरिएको थियो ।बाजुरा जिल्लामा युवा बिध्यार्थीको माझमा राम्रो पकड बनाएका ऐडी अत्यन्तै लोकप्रिय विद्यार्थी नेताको रूपमा परीचित छन । उनको लोकप्रियताले अखिल र नेबिसङ्गको झिनो मत अन्तर भएको बाजुरा क्याम्पसमा २०७३ को स्वबियु चुनावमा नेबिसङ्ग अध्यक्षलाई पराजित गर्न सफल भएका थिए । जिल्लामा अत्यन्तै रचनात्मक ब्यबसाय संचालन गरेर पनि उनी बाजुरेली युबाहरुको प्रेरणाका स्रोत बनेका छन ।

को हुन ऐडी

बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका स्थायी घर भएका ऐडी निडर,क्रान्तिकारी र सिर्जशील स्वभावका ब्यक्ति हुन । त्रिबेणी नगरपालिका काङ्ग्रेसको किल्लाका रूपमा परिचीत छ । ऐडीको प्रभावले एमालेको सङ्गठन बलियो बन्दै गैरहेको बिश्लेषण गरिन्छ ।

संकटकालमै मालिका माबिको प्राक सदस्य हुँदै कैलाली क्याम्पस प्लस टु कमिटीको उपाध्यक्ष,बाजुरा क्याम्पस कमिटीको सचीव, बाजुरा जिल्ला कमिटी सदस्य,सचिवालय सदस्य, सह सचिब,कोषाध्यक्ष हुँदै अखिलको २२ औं महाधिवेशनमा सेती अञ्चल बाट अत्यधिक मतले राष्ट्रिय परीषद सदस्य निर्बाचित भएका थिए ।

२०७३ को फागुनमा सप्पन्न स्वतन्त्र बिध्यार्थी युनियनको चुनावमा बाजुरा क्याम्पसको स्वबियु चुनावमा बिजयी भएका थिए । उनी भन्दा अगाडिको स्वबियु सभापति हरी रोकाया हुन ।

रोकाया गौमुल गाउँपालिकाको अध्यक्ष भैसका छन । पार्टी एकता प्रक्रियामा कुनै पनि जिम्मेवारी प्राप्त नगरेका ऐडीले एमाले बिभाजन भएपछि मात्र जिम्मेवारी पाएका छन । कतिपयले पार्टी भित्रै बाट उनको क्षमता देखेर रोक्ने प्रयास गरिएको विश्लेषण गर्न थालेका छन ।

ऐडीको आगामी भबिस्य कस्तो

त्रिबेणी नगरपालिका ९ साबिकका कैलाश्माण्डौ, तोली छातारा०पन्चायत पछाडि एकलौटी काङ्ग्रेसको किल्ला थियो । कैलाशमाण्डौ गाबिस बाजुरा जिल्लाकै सबैभन्दा मतदाता बढी भएको गाबिस हो । त्यहाको एमालेले युबा नेतृत्वको खोरहदा चेतन ऐडीको उदय भयो । एमालेको खासै प्रभाव शाली नेतृत्व नजन्मिएको त्रिबेणीमा ऐडीलाई पछिल्लो पुस्ताको आशलाग्दो नेतृत्वको रूपमा हेरिएको छ ।

उनलाई एमालेको तर्फबाट आगामी मेयरको उम्मेदवारको रूपमा हेरिएको छ । युवा माझ अत्याधिक रुचाइएका ऐडी सामाजिक बैचारिक सबै दृष्टिकोणले उपयुक्त पात्र मानिदै आएका छन् । अाजकाे याे समाचार नागरिक रैबार मा छ । 

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑