• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

अनेरास्ववियु बाजुराका युवा नेता नेपाली काँग्रेसमा प्रवेश

खप्तड मालिका न्युज August 29, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मानबहादुर ऐडी,
बाजुरा– नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाजुराका सक्रिय युवा नेता गोविन्द्र रावत नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नम्मर ७ लमगाँउ घर भएका गोविन्द्र रावत विगत लामो समय देखी नेकपा एमालको भातृ संगठन अनेरास्ववियुुका सक्रिय युवा नेताका रुपमा परिचित थिए ।
नेकपा एमालेको ज्याजती व्यथिती र अहिले नेकपा एमालेले गरिरहेका कार्यशैली तथा दुई तिहाईको समेत सम्मान नगरी आफ्नै पार्टी भित्रका नेता तथा कार्यक्रता संगको बिबादले अन्तत पार्टी पुटेर गएको सरकारमा हुदा जनताको लागी केही पनी काम नगरेका देखेर आफुले नेपाली काँग्रेस रोजेको रावतको भनाई रहेको छ ।
नेपाली कांग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशन नजिकी रहेका वेला नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको ओइरो लाग्ने निच्शित देखिएको छ
। आइबार बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं ‘ख’ को बैठकमा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका संगठन विभाग प्रमुख धनराज पण्डितले बताए । गोविन्द्र रावतलाई नेपाली कांग्रेसमा स्वागत गर्दै नेपाली कांग्रेसका तत्कालिन संविधान सभा सदस्य देवराज जोशी र सविधान सभा सदस्य महा नेपाली , महासमिति सदस्य पदमबहादुर शाही, जुना दानी लगाएत नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुले दोसल्ला सहित अविर लगाएर स्वागत गरेका छन् । नवप्रवेशी गोविन्द्र रावतले आज देखी नेपाली कांग्रेसको सक्रिय कार्यकता भएर लाग्ने प्रतिवद्धता जायर गरेका छन् ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑